दरखास्त फारमको नमुना यहि सुचना सहित राखिएको हुदा डाउनलोड गरी , विवरण भरि अनलाइन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिने छ।
गुगल फर्मको लिन्कं : https://forms.gle/oQhA3k3yySz8KRjCA
प्रस्तुत विषयमा यस ऋषिङ्ग गाउँपालिकाले ११२ औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा तपसिल बमोजिमको मिति, समय र स्थानमा “सामजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता” विषयमा ऋषिङ्ग गाउँपालिका स्तरीय महिला खुल्ला निबन्ध प्रतियोगिता तथा खुल्ला महिला लोकगित प्रतियोगिता आयोजना गरेको हुँदा उक्त
बिगत १५ दिन देखिको परेको बर्षाका कारणले ऋषिङ्ग बिभिन्न भुभागमा जनसाधरणमा भएको क्षतिको तत्काल राहत स्वरुपका लागि वडा ७ का १७ प्रभावित घरलाइ त्रिपाल वितरण।
बिगत केहिदिन देखिको अबिरल बर्षाले पहिरोको कारण ज्यान गुमाउनु भएका यसै गाउँपालिकाका कर्मचारी ऋषिङ्ग-८ निवासि वर्ष ३८ का खुम बहादुर आले, र ऋषिङ्ग-७ निवासि वर्ष ५२ कि देविसरा थापाको परिवारलाइ तत्काल राहत स्वरुप रु ५०,००० का दरले अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष लगाएतको उपस्थितिमा सहयोग वितरण।