ऋषिङ्ग समृद्धिको आधार कृषि , संस्कृति,पर्यटन र पुर्वाधार ।

खुल्ला महिला वक्तृत्वकला प्रतियाेगिता

१११ औं अन्तराष्ट्रिय महिला दिवसको अबसरमा
ऋषिङ्ग गाउँपालिकाद्वारा आयोजित महिला वक्तृत्वकला प्रतियोगिता ।
शिर्षक ः महिलाको सुरक्षा ,सम्मान र रोजगार , समृद्घ ऋषिङ्गको आधार
प्रथम पुरस्कार ः नगद रु. १०,००० र प्रमाणपत्र
द्वितिय पुरस्कार ः नगद रु.७,००० र प्रमाणपत्र
तृतिय पुरस्कार ः नगद रु. ५,००० र प्रमाणपत्र
सान्तवना पुरस्कार ः नगद रु.३००० र प्रमाणपत्र
मिति ः २०७७ साल फागुन २३ गते आइतबार ।
समय ः बिहान ११ बजे देखि
प्रतियोगिता हुने स्थान ः श्रि शिव सरस्वती मा.वि , ऋषिङ्ग ८ , हवेलीडाडा ।

 प्रतियोगितामा ऋषिङ्ग गाउँपालिका भित्रका सबै वर्ग तथा उमेरका महिलाले भाग लिन पाउनेछन् ।
 प्रतियोगितामा भाग लिन चाहानेले ९८४६६५२८३०, ९८४६०००८५१ मा सम्पर्क गरि नाम टिपाउन सकिनेछ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: