ऋषिङ्ग समृद्धिको आधार कृषि , संस्कृति,पर्यटन र पुर्वाधार ।

७६/७७

विपदमा गाउँपालिकाकाे तत्काल राहत सहयोग

ऋषिङ्ग गाउँपालिका वडा नं. ८ भैसीकिलेमा गएकाे पहिराेमा पुरिएर परिबारका ५ जना सदस्य गुमाएका आन बहादुर थापाकाे परिबारलाइ तत्काल रू १ लाख सहयाेग प्रदान गर्दै गाउपलिका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेल .

Pages