FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

ऋषिङ्ग गाउँपालिका वडा नं ६ मा लाफा भिलेजको भवन शिलन्यास :

ऋषिङ्ग गाउँपालिका वडा नं ६ मा लाफा भिलेजको भवन शिलन्यास भएको छ । प्रदेश तर्फको रु ५,००,०००/- बिनियोजन भएको उक्त योजनाबाट निर्माण हुने भवनको आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ्गले एक कार्यक्रमका साथ शिलन्यास गर्नुभयो ।

ऋषिङ्ग गाउँपालिकाले वडा नं ५ मा डस्ट्बिन बितरण :

ऋषिङ्ग गाउँपालिकाले वडा नं ५ मा डस्ट्बिन बितरण गरेको छ । वडा नं ५ स्थित रेसउ गाउँमा गाउँपालिकले २० थान डस्टबिन बितरण गरेको छ । बितरण गरिएको रेसउ गाउँ करिब ४० घर अल्पसंख्यक कुमाल जातिको बसोबास रहेको बस्ती हो । गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले एक कार्यक्रमका बिच डस्टबिन हस्तान्तरण गरेक

स्थानिय तहको परियोजनाको लागि जग्गा प्राप्तीको लागि आवश्यक विवरण सम्बन्धमा । (स्थानिय तह सबै)

 स्थानिय तहको परियोजनाको लागि जग्गा प्राप्तीको लागि आवश्यक विवरण सम्बन्धमा । (स्थानिय तह सबै)

दस्तावेज: 

एम.आइ.एस .अपरेटर र फिल्ड सहायकको नतिजा प्रकाशन  

एम.आइ.एस .अपरेटर र फिल्ड सहायकको नतिजा प्रकाशन  

ऋषिङ गाउपालिकाे प्रशासकिय भवन शिलन्यास गर्दै व्यवस्थापिका संसद सदस्य , पुर्व मन्त्री डा . मिनेन्द्र रिजाल

ऋषिङ गाउपालिकाे प्रशासकिय भवन  शिलन्यास कार्यक्रम सम्पन्न भएको छ । भवनको शिलन्यास  व्यवस्थापिका संसद सदस्य , पुर्व मन्त्री डा . मिनेन्द्र रिजालले गर्नु भएको हो ।

Pages

//