ऋषिङ्ग समृद्धिको आधार कृषि , संस्कृति,पर्यटन र पुर्वाधार ।

ऋषिङ गाउपालिकाे प्रशासकिय भवन शिलन्यास गर्दै व्यवस्थापिका संसद सदस्य , पुर्व मन्त्री डा . मिनेन्द्र रिजाल

ऋषिङ गाउपालिकाे प्रशासकिय भवन  शिलन्यास कार्यक्रम सम्पन्न भएको छ । भवनको शिलन्यास  व्यवस्थापिका संसद सदस्य , पुर्व मन्त्री डा . मिनेन्द्र रिजालले गर्नु भएको हो 

आर्थिक वर्ष: