Submitted on: Wed, 12/04/2019 - 10:45
ऋषिङ्ग गाउँपालिकाले वडा नं ५ मा डस्ट्बिन बितरण गरेको छ । वडा नं ५ स्थित रेसउ गाउँमा गाउँपालिकले २० थान डस्टबिन बितरण गरेको छ । बितरण गरिएको रेसउ गाउँ करिब ४० घर अल्पसंख्यक कुमाल जातिको बसोबास रहेको बस्ती हो । गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले एक कार्यक्रमका बिच डस्टबिन हस्तान्तरण गरेक