ऋषिङ्ग समृद्धिको आधार कृषि , संस्कृति,पर्यटन र पुर्वाधार ।

चैत १ देखि ऋषिङ्ग गाउँपालिकामा दादुरा रूबेला अभियान

तनहुँ जिल्लाका सबै स्थानिय तहमा चैत १ देखि दादुरा रूबेला खाेप अभियान सञ्चालन हुने भएकाे छ । दादुरा रूबेला राेग  नियन्त्रण गर्दै यसबाट हुने मृत्युदर घटाउन उक्त अभियान अघि बढाइएकाे हाे । यस अभियान अन्रतरगत ९ महिना देखि ५ वर्ष सम्मका सम्पुर्ण बालबालिकाहरूलाइ खाेप लगाउन नछुटाउन अनुराेध गरिएकाे छ । यसै  बिच ऋषिङ्ग गाउँपालिकामा पहिलाे चरण अन्तर्गत चैत १ गते देखि ९ गते सम्म वडा नं.५,६,७ र ८ का राम्जाकाेट, ढुङ्गाडे, काेटदरबार, पल्ट्याङ,रानीपाेखरी क्षेत्रमा र दाेस्राे चरण अन्तर्गत चैत १० देखि १८ गतेसम्म वडा नं.१,२,३ र ४ का झापुटार , काहुँशिवपुर ,दुबुङ्ग र भिरकाेट लगाएतका क्षेत्रमा खाेप अभियान सञ्चालन हुने छ ।

आर्थिक वर्ष: