"ऋषिङ्ग समृद्धिको आधारः कृषि, संस्कृति, पर्यटन र पूर्वाधार"

ऋषिङ्ग गाउँपालिका वडा नं ६ मा लाफा भिलेजको भवन शिलन्यास :

ऋषिङ्ग गाउँपालिका वडा नं ६ मा लाफा भिलेजको भवन शिलन्यास भएको छ । प्रदेश तर्फको रु ५,००,०००/- बिनियोजन भएको उक्त योजनाबाट निर्माण हुने भवनको आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ्गले एक कार्यक्रमका साथ शिलन्यास गर्नुभयो ।

आर्थिक वर्ष: