समाचार
वडा न. १ झापुटार
साविकका काहुँशिवपुर वडा नं. १,२,३ र ८ मिलेर हाल याे वडा बनेकाे छ ।याे वडा ऋषिङकाे सबैभन्दा विकसित वडा हाे र याे तनहूकाे सदरमुकाम दमैलि संग टासिएकाे छ। पृथ्वी राजमार्ग बाट सबै भन्दा नजिककाे याे वडा व्यास नगरपालिका लाइ सेति नदिले छुट्टाएकाे छ।
Population:
4075
Ward Contact Number:
9846129868