- गृहपृष्ठ
- परिचय
- वडा कार्यालयहरु
- कार्यक्रम तथा परियोजना
- विधुतीय शुसासन सेवा
- प्रतिवेदन
- सूचना तथा जानकारी
- ग्यालरी
- Covid-19
- अध्यक्ष कप भलिबल
- सम्पर्क
"ऋषिङ्ग समृद्धिको आधारः कृषि, संस्कृति, पर्यटन र पूर्वाधार"
साविकका काहुँशिवपुर वडा नं. १,२,३ र ८ मिलेर हाल याे वडा बनेकाे छ ।याे वडा ऋषिङकाे सबैभन्दा विकसित वडा हाे र याे तनहूकाे सदरमुकाम दमैलि संग टासिएकाे छ। पृथ्वी राजमार्ग बाट सबै भन्दा नजिककाे याे वडा व्यास नगरपालिका लाइ सेति नदिले छुट्टाएकाे छ।