समाचार
खुल्ला महिला निबन्ध प्रतियोगिता तथा खुल्ला महिला लोकगित प्रतियोगिता सम्बन्धि सूचना !!!
प्रस्तुत विषयमा यस ऋषिङ्ग गाउँपालिकाले ११२ औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा तपसिल बमोजिमको मिति, समय र स्थानमा “सामजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता” विषयमा ऋषिङ्ग गाउँपालिका स्तरीय महिला खुल्ला निबन्ध प्रतियोगिता तथा खुल्ला महिला लोकगित प्रतियोगिता आयोजना गरेको हुँदा उक्त प्रतियोगितामा सहभागि हुन इच्छुक महिलाहरुले यस ऋषिङ्ग गाउँपालिकाका कर्मचारी श्री सागर खनाल (9846258568) र ज्ञानु पौडेल (9846652830) अथवा आ-आफ्नो वडा कार्यालहरुमा फोन मार्फत वा Websites मा रहेको Google form मार्फत वा कार्यलय समयमा ऋषिङ्ग गाउँपालिकाको कार्यालयमा मिति 2078/11/23 गते विहान 10:00 बजे भित्र नाम दर्ता गराउनुहुन सम्बन्धित सबैको लागी यो सुचना प्रकाशन गरिएको छ।
Google form link: https://forms.gle/bA8B4QQkvwzC93f99
