"ऋषिङ्ग समृद्धिको आधारः कृषि, संस्कृति, पर्यटन र पूर्वाधार"

ऋषिङ गाउँपालिकाको गाउँसभा (१८औँ अधिवेशन) तथा आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। स्थानः ऋषिङ्ग गाउँपालिका सभाहल, मितिः २०८२।०३।१०