ऋषिङ्ग समृद्धिको आधार कृषि , संस्कृति,पर्यटन र पुर्वाधार ।

अध्यक्ष कप भलिबल

कार्यक्रमको नाम
प्रथम ऋषिङ्ग अध्यक्ष कप अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता २०७७
मिति ः २०७७ फागुन १५ गते देखि
खेल हुने स्थान ः ऋषिङ्ग गाउँपालिका वडा नं.४ , थप्रेक
(महेन्द्र ज्योति प्रा.वि.को खेलमैदान)
पुरस्कारहरु ः
प्रथम पुरस्कार ः नगद रु.१ लाख ३५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र ।
द्वितिय पुरस्कार ः नगद रु. ८० हजार, शिल्ड, मेडल र प्रमाणपत्र ।
तृतिय पुरस्कार ः नगद रु. ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र ।
टिम दर्ता शुल्क ः रु ५ हजार ।
टिम दर्ता गर्ने अन्तिम मिति ः २०७७ फागुन १४ गते बेलुकी ५ बजे सम्म
टिम दर्ताका लागि सम्पर्क ः ९८४६०००८५१ , ९८६६०००६७१
प्रतियोगिता सम्बन्धी विस्तृत जानकारी र टिम दर्ता फाराम गाउँपालिकाको वेभसाइट www.rishingmun.gov.np मा गई डाउनलोड गरि भर्न सकिनेछ ।
आवश्यक कागजात ः खेलाडीको नागरिकता वा जन्मदर्ता प्रमाणपत्र र हालसालै खिचेको पासपोर्ट साइज फोटो ।
भरेको फारम ऋषिङ्ग गाउँपालिकाको कार्यालय , कोटदरबार तनहुँमा बुझाउन सकिनेछ ।
(नोट ः एक पालिकाबाट एक टिम मात्र सिफारिस भइ आउनु पर्नेछ , टिममा सहभागी खेलाडी सोही पालिका भित्रको हुनु पर्नेछ । )

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: