ऋषिङ्ग समृद्धिको आधार कृषि , संस्कृति,पर्यटन र पुर्वाधार ।

सम्पती कर सम्बन्धी अभिमुखिकरण कार्याक्रममा उपस्थित हुने बारे

विषय ः सम्पती कर सम्बन्धी अभिमुखिकरण कार्याक्रममा उपस्थित हुने बारे

श्री वडा कार्यालयहरु (सबै), ऋषिङ्ग गाउँपालिका ।
श्री ऋषिङ्ग गाउँपालिकाको कार्यालयमा कार्यरत कर्मचारी (सबै) ।

प्रस्तुत सम्बन्धमा यस कार्यालयको आयोजनामा तपशील बमोजिमको मिति, समय र स्थानमा सन्चालन हुने दुई दिने सम्पती कर सम्बन्धी अभिमुखिकरण कार्याक्रम मा यस गाउँपालिका अन्तर्गतका सबैै वडा कार्यालयहरुबाट वडा सचिब (१ जना) र सम्पत्ति कर सम्बन्धी काय गर्ने कर्मचारी (१ जना) गरि २ जनाका दरले १६ जना एबं ऋषिङ्ग गाउँपालिकाको कार्यालयमा कार्यरत सम्पुर्ण कर्मचारीहरुलाई उपस्थित हुनु हुन अनुरोध छ ।

तपशिल

मिति ः २०७७÷०४÷२५ गते देखि २०७७÷०४÷२६ गते सम्म
समय ः बिहान १०ः०० बजे देखि बेलुका ५ः०० बजे सम्म
स्थान ः ऋषिङ्ग गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय
कोटदरबार , तनहुँ

आर्थिक वर्ष: