"ऋषिङ्ग समृद्धिको आधारः कृषि, संस्कृति, पर्यटन र पूर्वाधार"

वडा नं. ३ दुबुङ्ग

साविकको बैदी गाविसको १, २ र ३ नं. र भिरकाेट गा.वि.स.काे ८र९ लाई हालको ३ नं. वडा दुबुङ्ग वडा नामाकरण गरिएकाे छ । याे वडा देवघाट गाउँपालिका र व्यास नगर पालिका संग जाेडिएकाे छ । भाैगाेलिक संरचना र केन्द्र सम्मकाे दुरी हेर्दा याे वडा अलि पिछडिएकाे र विकास गर्न कठिनर्इ रहेकाे छ ।

Population: 
3257
Ward Contact Number: 
9846373197