ऋषिङ्ग समृद्धिको आधार कृषि , संस्कृति,पर्यटन र पुर्वाधार ।

राजश्व परामर्श समितिको बैठक सम्बन्धमा

श्री संयोजक ज्यु,
श्री सदस्य ज्यु (सबै),
राजश्व परामर्श समिति,
ऋषिङ्ग गाउँपालिका ।

विषय: बैठकमा उपस्थिती सम्बन्धमा ।

प्रस्तुत विषयमा आगामी आर्थीक वर्ष २०८०/०८१ का लागी यस गाउँपालिकाको नीति तथा कार्यक्रम तर्जुमा गर्ने प्रयोजनका लागी यस गाउँपालिका अन्तर्गत रहेको राजश्व परामर्श समितिको बैठक यही मिति २०८० जेष्ठ ३० गते आईतबार बिहान ठिक १०:०० बजे आयोजना हुन गईरहेको हुँदा उपस्थीतिको लागी अनुरोध छ ।

आर्थिक वर्ष: