समाचार
नवनियुक्त गण्डकी प्रदेशका मुख्यमन्त्रिलाइ बधाई दिदै ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष- राजेन्द्र कृष्ण श्रेष्ठ !
संविधानको धारा १६८ उपधारा ५ अनुसार प्रदेश प्रमुख पौडेलले नेपाली कांग्रेस गण्डकीका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली शनिबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो।
मुख्यमन्त्री नेपालीलाई माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमोर्चा र स्वतन्त्र सांसदको समर्थन रहेको छ।
