FAQs Complain Problems

नक्श पेश गर्ने परामर्शदाताकाे सुचिकृत बारे

नक्शा पेश गर्ने परामर्शदाताको सुचिकृत बारे
प्रथम पटक प्रकाशित मिती २०७७/०९/०८
यस ऋषिङ गाउपालिकामा नक्सा पेश गर्ने परामर्शदाताहरुले यस आर्थिक बर्ष २०७७।२०७८ सालमा गाउँपालिका कार्यलयमा यो सुचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र सुचिकृत गनुहुन अनुरोध गरिन्छ, साथै सुचिकृत गर्न आउदा नक्सा बनाउने तथा स्टक्चरल डिजाइन गर्ने प्राविधिकको नाम, पद, हस्ताक्षर, कार्यरत कर्मचारिहरुको नाम नामेशी विवरण साथै शैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपि र आर्थिक बर्ष २०७६।२०७७ सालको करचुक्ताको प्रमाण पत्र, घरेलुमा दर्ता, पानमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि निवेदन सहित बुझाउनुहुन अनुरोध गरिन्छ । अन्यथा त्यस कन्सल्टेन्सी बाट पेश गरिएको कुनैपनि नक्सा उपर कारबाहि नगरिने ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।
पुनश्चः फर्म दर्ताको लागि रु ३५००।( तिन हजार पाँच सय मात्र) लाग्ने ब्यहोरा जानकारी गराइन्छ ।

आर्थिक वर्ष:

//