ऋषिङ्ग समृद्धिको आधार कृषि , संस्कृति,पर्यटन र पुर्वाधार ।

तत्काल राहत बितरणमा निरन्तरता

बिगत केहिदिन देखिको अबिरल बर्षाले पहिरोको कारण ज्यान गुमाउनु भएका यसै गाउँपालिकाका कर्मचारी ऋषिङ्ग-८ निवासि वर्ष ३८ का खुम बहादुर आले, र ऋषिङ्ग-७ निवासि वर्ष ५२ कि देविसरा थापाको परिवारलाइ तत्काल राहत स्वरुप रु ५०,००० का दरले अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष लगाएतको उपस्थितिमा सहयोग वितरण।

आर्थिक वर्ष: