- गृहपृष्ठ
- परिचय
- वडा कार्यालयहरु
- कार्यक्रम तथा परियोजना
- विधुतीय शुसासन सेवा
- प्रतिवेदन
- सूचना तथा जानकारी
- ग्यालरी
- Covid-19
- अध्यक्ष कप भलिबल
- सम्पर्क
ऋषिङ्ग समृद्धिको आधार कृषि , संस्कृति,पर्यटन र पुर्वाधार ।
करारमा कर्मचारी आवास्यकता सम्वन्धी सूचना
(प्रथम पटक प्रकाशित मिति – २०७७/०७/०५)
प्रस्तुत विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्र संख्याः १ (यो) २०७७।०७८ , च.नं. १२६ तथा मितिः २०७७।०५।२३ को पत्र तथा ऋषिङ्ग गाउँ कार्यपालिकाको मिति २०७७।०६।१२ वसेको वैठकको निर्णय अनुसार यस ऋषिङ्ग गाउँपालिका अन्र्तगतको भिरकोट स्वास्थ्य चौकीमा ५ शैयाको अस्पताल सञ्चालन गर्नका लागी तपशील बमोजीमको पदहरुमा सेवा करारमा स्वास्थ्यकर्मी तथा कार्यालय सहयोगी नियुक्ति गर्नुपर्ने भएकोले निम्न वमोजिमको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुवाट यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र माग बमोजीमका विवरण र राजस्व तिरेको रसिद सहित यस कार्यलयमा दरखास्त आह्वाान गरिन्छ ।