- गृहपृष्ठ
- परिचय
- वडा कार्यालयहरु
- कार्यक्रम तथा परियोजना
- विधुतीय शुसासन सेवा
- प्रतिवेदन
- सूचना तथा जानकारी
- ग्यालरी
- Covid-19
- अध्यक्ष कप भलिबल
- सम्पर्क
ऋषिङ्ग समृद्धिको आधार कृषि , संस्कृति,पर्यटन र पुर्वाधार ।
अपांगता परिचय पत्र वितरण सम्बन्धि अत्यन्त जरूरी सूचना :
परिचयपत्र भएका वा नया अपांगता भएकालाई विशेषज्ञ चिकित्सक द्वारा चेक जाँच गरि पछि परिचय पत्र वितरण गर्ने भएको हुदा नागरिकता पासपोर्ट साइजकाे तिन प्रति फाेटाे सहित अाफनाे वडा मा अाउनु हाेला नागरिकता प्राप्त नभएकाले जन्म दर्ता काे प्रमाण पत्र लिएर आउनु हाेला ।