- गृहपृष्ठ
- परिचय
- वडा कार्यालयहरु
- कार्यक्रम तथा परियोजना
- विधुतीय शुसासन सेवा
- प्रतिवेदन
- सूचना तथा जानकारी
- ग्यालरी
- Covid-19
- अध्यक्ष कप भलिबल
- सम्पर्क
ऋषिङ्ग समृद्धिको आधार कृषि , संस्कृति,पर्यटन र पुर्वाधार ।
कार्यक्रमको नाम
प्रथम ऋषिङ्ग अध्यक्ष कप अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता २०७७
मिति ः २०७७ फागुन १५ गते देखि
खेल हुने स्थान ः ऋषिङ्ग गाउँपालिका वडा नं.४ , थप्रेक
(महेन्द्र ज्योति प्रा.वि.को खेलमैदान)
पुरस्कारहरु ः
प्रथम पुरस्कार ः नगद रु.१ लाख ३५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र ।
द्वितिय पुरस्कार ः नगद रु. ८० हजार, शिल्ड, मेडल र प्रमाणपत्र ।
तृतिय पुरस्कार ः नगद रु. ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र ।
टिम दर्ता शुल्क ः रु ५ हजार ।
टिम दर्ता गर्ने अन्तिम मिति ः २०७७ फागुन १४ गते बेलुकी ५ बजे सम्म
टिम दर्ताका लागि सम्पर्क ः ९८४६०००८५१ , ९८६६०००६७१
प्रतियोगिता सम्बन्धी विस्तृत जानकारी र टिम दर्ता फाराम गाउँपालिकाको वेभसाइट www.rishingmun.gov.np मा गई डाउनलोड गरि भर्न सकिनेछ ।
आवश्यक कागजात ः खेलाडीको नागरिकता वा जन्मदर्ता प्रमाणपत्र र हालसालै खिचेको पासपोर्ट साइज फोटो ।
भरेको फारम ऋषिङ्ग गाउँपालिकाको कार्यालय , कोटदरबार तनहुँमा बुझाउन सकिनेछ ।
(नोट ः एक पालिकाबाट एक टिम मात्र सिफारिस भइ आउनु पर्नेछ , टिममा सहभागी खेलाडी सोही पालिका भित्रको हुनु पर्नेछ । )